धार्मिक पर्यटकको आकर्षण बन्दै सुपा देउराली
लक्ष्मण राना सुपा देउराली मन्दिर समुन्द्रि सतह देखि झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित धार्मिक तथा पर्यटकीय देवीस्थल हो। सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोटमा रहेको छ । सन्धिखर्क…
